तातोखबर, काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू संविधानअनुसार नै मुख्यमन्त्री बनेको र संविधानअनुसार अघि बढ्ने बताएका छन् । शुक्रबार प्रदेशसभामा माओवादी र एमालेले दर्ता गरेको संकल्प प्रस्तावमाथि जवाफ दिँदै उक्त प्रस्ताव फिर्ता लिनसमेत उनले माग गरेका छन् । कोशी प्रदेशसभाको हिजोको बैठकमा एमाले [...]