कोशी प्रदेश: विना विभागीयमन्त्री राम रानाले दिए राजीनामा
तातो खबर
२०८० कार्तिक १८
मोरङ- कोशी प्रदेश सरकारका विना विभागीय मन्त्री राम राना मगरले राजीनामा दिएका छन्। नेकपा एमाले कोसी प्रदेश संसदीय दलका उपनेतासमेत रहेका रानाले शनिबार राजीनामा दिएका हुन्। शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सरकारमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई समावेश गरेसँगै एमाले सरकारबाट बाहिरिएको थियो। गत असोज [...]