Tag: समिति

समिति
bagmati-pradesh-shabha
बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण

हेटौँडा । बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण भएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेशसभा सभामुख भुवन पाठकले समितिमा रहने सभासदहरुको नाम पढेर सुनाएका थिए । समितिको विषयमा सबै दलले समर्थन गरेका छन् । प्रदेश सभामा रहने प्रदेश