Tag: सटर

सटर
काठमाडौंका मलहरुमा खाली सटर- व्यवसायबाटै विदेश पलायन हुनेहरु बढ्दै

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर विदेश पलायन हुनेको संख्या बढ्दै गएको छ । कोरोना महामारीपछि सुस्ताएको व्यापारले अहिलेसम्म गति लिन नसकेको व्यापारीहरु बताउँछन । राम्रो स्थानका हिसाबले अन्त ग्राहक नहुँदा पनि केही