ढोरपाटन (बागलुङ), १८ कात्तिक / असार दोस्रो सातादेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक पूर्णरुपमा सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएसँगै स्थानीयलाई सामान ढुवानी तथा यात्रा गर्न सहज भएको छ । बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि अवरुद्ध बनेका सडक करिब पाँच महिनापछि सञ्चालनमा [...]