सञ्चारमाध्यमलाई सहज वातावरण बनाउन प्रेस काउन्सिलमा छलफल
विनय बजगाईं
२०७९ माघ ११
विशेषगरी अनलाइनसहित सञ्चारमाध्यमको व्यवस्थापनमा भइरहेको कठिनाइलाई सहज बनाउनका लागि प्रेस काउन्सिल नेपालमा काउन्सिलसहित ४ वटा सम्बन्धित निकायबीच माघ ११ मा छलफल कार्यक्रम भएको छ । फरक उद्देश्यको लागि विभिन्न सञ्चार निकायहरुमा बेग्लाबेग्लै गर्नुपर्ने दर्ता–सूचीकरण तथा नविकरणजस्ता कार्यलाई एकिकृत गरी सञ्चालकहरुलाई धेरैवटा निकायहरुमा धाउनुपर्ने अवस्थालाई न्युनिकरण [...]