संसद कोइरी
चौतर्फी दवाब परेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि कोइरी…
काठमाडौं, १० फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । मतदाता नामावली प्रकशन भएसँगै त्यसउपर विरोध र उजुरी गर्ने समय सुरु भएको छ । उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने आयोगले जनाएको छ