रवि फेरि मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन् : मुकुल ढकाल
तातो खबर
२०८१ असार २६
काठमाडौं / रास्वपाको महामन्त्रीबाट भर्खरैमात्र निलम्बित नेता डा. मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र ‘फेरि खाउँला’ भनेर सरकारमा टाँसिरहेको आरोप लगाएका छन्। रास्वपाले कारबाही गरे पनि बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्दै उनले त्यस्तो आरोप लगाएका [...]