माघ १२ गते शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने
तातो खबर
२०८० माघ ९
हेटौंडा – हेटौंडामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम -२०८० हुने भएको छ। हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो । यहि माघ १२ गते दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम हुन [...]