Tag: शेयर

शेयर
share-market-increase-news-tatokhabar.com
आज साताको चौथो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार

भदौ ६, काठमाडौं । आज साताको चौथो कारोबारका दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार शेयर बजार २९.४७ अंकले बढेर २०४५.४५ विन्दूमा कायम भएको छ । यस दिन बजारमा ४२ लाख ३७ हजार ६९ कित्ता शेयरको खरिदबिक्री हुँदा १