तातोखबर, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेस बिच सवाल जवाफ भएको छ। बुधबार प्रतिनिधिसभामा कांग्रेस सचेतक सुशीला थिङ र रास्वपा उपसभापति स्वर्णिम वाग्लेबीच सवाल–जवाफ भएको हो। बैठक सुरु हुनसाथ कांग्रेस सचेतक थिङले सहकारी ठगीमा संलग्नलाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गरेको भन्दै रास्वपा [...]