गृहमन्त्री नपाएपछि रवि ब्याक, अर्याल मन्त्री बन्ने
तातो खबर
२०८० फाल्गुन २१
काठमाडौँ / नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाउने भएपछि सभापति रवि लामिछाने ब्याक भएका छन् । उनले गृहमन्त्री नपाएपछि रास्वपाका उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । उनले आजै मन्त्री पदको शपथ लिने रास्वपाले जनाएको छ । सभापति रवि लामिछाने नै सरकारमा सहभागी [...]