हेटौंडा – हेटौंडा उपमहानगरपालिका आन्तरिक स्रोत बढाउनेक्रममा करको दायरा बढाउनेतर्फ लागेको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रका व्यवसाय सञ्चालन गर्दैआएका तर करको दायरा बाहिर रहेका व्यवसायीलाई लक्षितगरी उपमहानगरपालिका कार्यालयले व्यवसाय दर्ता शिविर सुरु गरेको हो । हेटौंडा उपमहानगरको मुख्यबजार क्षेत्रभन्दा बाहिरका वडामा बिनादर्ता व्यवसाय गरिरहेका व्यवसायीलाई [...]