Tag: विश्वकप क्रिकेट लिग २

विश्वकप क्रिकेट लिग २
२७४ रनको लक्ष पछ्याउँदै नेपाल-सन्दीप लामिछानेको व्यक्तिगत तेस्रो विकेट

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत टियू क्रिकेट ग्राउण्डमा आज जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाली स्पिनरहरु चम्केका छन् । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको थियो ।सन्दीपले ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच