मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने
तातो खबर
२०८१ असार ५
काठमाडौं / राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । [...]