Tag: विद्युत्

विद्युत्
Prachanda-PM-tattatokhabar
डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने: प्रचण्ड

तातोखबर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन् । आज सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने