Tag: विजयोत्सव

विजयोत्सव
तनहुँमा २५६औँ सिन्धुलीगढी विजयोत्सव सम्पन्न

१६ असोज, काठमाडौं । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले तनहुँको शुक्लागण्डकी नगरपालिका– १२, ढोर जसपुरमा २५६औँ सिन्धुलीगढी विजयोत्सव मनाएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले सिन्धुलीगढीमा नेपाली (गोर्खाली) फौजले अंग्रेजलाई पराजित गरेको घटना