२७ फागुन, तातोखबर / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पनि मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी बाटै नवलकिशोर साह सुडी मन्त्री बनेका हुन् । यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र सुडी वन तथा वातावरण मन्त्री [...]