हेटौंडा – स्वर्गीय बुद्धरत्न शाक्य स्मृति खुल्ला वतृत्वकला प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका छात्र सुनिल न्यौपाने प्रथम भएका छन् । हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् पहिलो दिनको दोस्रो कार्यक्रममा वनविज्ञान अध्ययन संस्थान हेटौंडा-१० का छात्रा कृतिका लौडरी दोस्रो भएकी थिइन् र मकवानपुर बहुमुखी क्याम्पसका छात्र उचित [...]