नेपालमा मनसुन अझै सक्रिय हुँदै, केही स्थानमा भारी वर्षाको सम्भावना
तातो खबर
२०८१ असार २०
काठमाडौँ / नेपालमा मनसुन अझै सक्रिय हुने भएकको छ। नेपालमा मनसुन न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग आसपास नै रहने भएकाले वर्षा जारी रहने भएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा [...]