ओलिको भन्दा १,७८५ बढी मत प्राप्त गरी रवि लामिछानेको सर्वाधिक लोकप्रिय जित
तातो खबर
२०८० बैशाख १२
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । उनले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । अन्तिम परिणाम अनुसार लामिछानेको ५४ हजार १७६ मत [...]