काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनमा सहभागी नेताहरुमाथि मुद्दा चलाइएकोमा आक्रोस व्यक्त गरेका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा अध्यक्ष ठाकुरले मधेश आन्दोलनमा भाग लिएका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजीवन कैदको सजाय सुनाएको भन्दै [...]