ओलीले विश्वासको मत लिँदै गर्दा सात बुँदे सहमति पढेर सुनाउनु पर्छ : गगन थापा
तातो खबर
२०८१ श्रावण ५
काठमाडौं / सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुँदैन कि भन्ने संशय हटाउनुपर्ने बताएका छन्। महामन्त्री थापाले असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने बताएका हुन्। [...]