लघुवित्त
धमाधम १० लघुवित्तको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदैछ…
काठमाडौं (तातो खबर) । फागुन महिनामा धमाधम १० लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । सो संस्थाहरुले साधारण सभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभा आह्वान गर्ने संस्थाहरुमा इन्फिनिटी, निर्धन उत्थान,