दिल्लीले लखनऊलाई हराउँदा राजस्थान प्ले अफमा पुग्यो
तातो खबर
२०८१ जेष्ठ २
काठमाडौं / इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग चरणको खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ । अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको अर्धशतकमा दिल्लीले लखनऊलाई हराएको हो । दिल्लीका लागि उसका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए । [...]