तातोखबर, काठमाडौँ : संघीय संसद सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ । सांसद कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष [...]