१९ चैत, तातोखबर / रुसी सेनामा कार्यरत सैनिकका पीडित परिवारले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षाको माग गर्दै पीडितका परिवारले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागी बालकसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुसमा सम्पर्कविहीन भएकाहरूको [...]