हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित सेल्फी रोडबाट रिभल्बर (पेस्तोल) बरामद गरेको छ । बुधबार बिहानको समयमा मेड ईन ईङ्गल्याण्ड लेखेको रिभल्बर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उक्त रिभल्बर [...]