काठमाडौं – बझाङमा भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप सरकारले ५० हजार रुपैयाँ राहत दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने घोषणा गरेका हुन् । यस्तै, भूकम्पबाट [...]