तातोखबर / १८औँ लोकतन्त्र दिवसको अवसरमा मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले लोकतन्त्रको पुनःस्थापना गरेका थिए । त्यसैदिनको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। [...]