राजस्व संकलन
भन्सार राजस्व संकलनमा सामान्य सुधार, भारतसँग १ खर्ब ४४ अर्बको…
१४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनमा भन्सार राजस्वमा केही सुधार आएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो महिनाभन्दा दोस्रो महिना भदौमा भन्सार राजस्व ३५ अर्बले राजस्व वृद्धि भएको छ । भन्सार विभागले