सरकारले तत्काल अस्थायी आवास निर्माणका लगि अनुदान उपलब्ध गराउने
तातो खबर
२०८१ आश्विन १४
काठमाडौं / सरकारले तत्काल अस्थायी आवास निर्माणका लगि अनुदान उपलब्ध गराउने भएको छ। आज बिहान बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले विपदमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माणका लागि ७ दिनभित्र लाभग्राही पहिचान गरि अनुदान उपलध गराउने निर्णय गरेको हो। लाभग्राही पहिचान [...]