Tag: युवती

युवती
पाहुना लाग्न गएकी युवतीकाे मृत्यु

मकवानपुर । मकवानपुरकाे मनहरीमा आफन्तकाेमा पाहुँना लाग्न गएकी एक युवतीकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियाबाट मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित निर्मला बस्तीमा पाहुना लाग्न गएकी अन्दाजी २० बर्षीया कान्छी (बोलाउने नाम) प्रजा मृत भेटिएको हाे