उपत्यका लगायतका पहाडी भेगमा चिसो बढ्दै, तराईमा हुस्सु र कुहिरो
तातो खबर
२०८१ मंसिर २८
काठमाडौं / काठमाडौं उपत्यका लगायतका पहाडी भेगमा आज थप चिसो बढेको छ। चिसो बढेसँगै पछिल्ला केही दिनदेखि न्यूनतम तापक्रममा रेकर्ड बनिरहेको छ । आज काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। बिहान मापन भएको तापक्रम यो [...]