Tag: मुर्रा

मुर्रा
murrah-buffalo-bull
नेपालबाट ४ जनाको टोली मुर्रा राँगा लिन जाँदै

तातोखबर । अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ।मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्। भारतले अनुदानमा