Tag: मिस्टर मकवानपुर

मिस्टर मकवानपुर
मिस्टर मकवानपुरको तयारी पुरा

हेटौंडा – नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा असोज १३  अर्थात भोली शनिवार हेटौंडामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । शनिबार हुन गइरहेको मिस्टर मकवानपुर-२०८० मा विभिन्न तीन विधा गरि ४५