विद्युत बिकास विभागको महानिर्देशक सरुवामा अदृश्य शक्तिको खेल कि, मन्त्री शक्ति बस्नेतको ?
तातो खबर
२०८० श्रावण १७
विद्युत विकास विभागको महानिर्देशक सरुवामा नयाँ खेल सुरु भएको छ । अहिले महानिर्देशक बन्ने खेलमा यस अघिनै दुई पटक गरि करिब चार बर्ष महानिर्देशक भैसकेका सहसचिव नवीन राज सिंहसमेत सहभागी भएका छन् भने विद्युत विकास विभागको महानिर्देशक बन्न करोडौंको चलखेल शुरु भएको चर्चा समेत चलिरहेको [...]