Tag: मधेश आन्दोलन

मधेश आन्दोलन
असई थमन विकको मुद्दा फैसलाले प्रचण्ड सरकार संकटमा

काठमाडौं । जिल्ला अदालत महोत्तरीले मधेश आन्दोलनका क्रममा जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक मुद्दामा मधेश प्रदेशका सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएपछि प्रचण्ड सरकार फेरी संकटमा परेको छ । उक्त घटनाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा तरंग