हेटौंडा – मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा विहीबारबाट हेटौंडामा सुरु हुने वृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने र तयारी पूरा भएको [...]