तातोखबर, काठमाडौँ / कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउन नहुने बताएकी छन् । बिहीवार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताएकी हुन् । डिडिसीले २ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था रहेको भन्दै [...]