तातोखबर, काठमाडौँ / महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा आज रातीदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ। गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिँफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन [...]