हेटौंडा – मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो २ बजेर ३५ मिनेटमा जिल्लाको भिमफेदी गाउँपालिका वडा नं.३ बेसारघारीका ७० बर्षीय गणेश बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार [...]