हेटौंडा – मकवानपुरको हेटौंडा – १५ रातोमाटेको टेक प्वाईन्टबाट प्रहरीले चकलेट र जुत्ता बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना.६ख ७०९९ नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा भन्सार छलि गरेर ल्याएको चकलेट ४० प्याकेट र जुत्ता ३५ जोर बरामद गरिएको बागमती [...]