काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकको लागि मिति तय भएको छ । पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा पार्टी विधानमा भएका केही अस्पष्टता [...]