काठमाडौं –पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल रहेका छन् । उनलाई आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित [...]