तातोखबर, भक्तपुर / नौ दिनसम्म मनाइने ऐतिहासिक बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा शुरु भएको छ। जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानदेखि भीड लागेको छ। आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरी जात्रा शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयकी [...]