तातोखबर, काठमाडौं / काठमाडौंका विभिन्न स्थानमा चार दिन दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारीका अनुसार जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। [...]