तेजाब प्रयोगका लागि अनुमति लिनुपर्ने
हेटौंडा संवाददाता
२०८० आश्विन २०
काठमाडौ – अब अनुमति लिएर मात्रै तेजाब तथा घातक रसायनिक पदार्थ प्रयोग गर्न पाइने भएको छ । यस्ता पदार्थ उत्पादन र बिक्री गर्न मात्र नभएर प्रयोगकर्ताले पनि अनुमति लिनुपर्ने सरकारले नियम बनाएको हो । यसका लागि सरकारले हिजो तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) [...]