बालेनले सार्वजनिक गरे गिरीबन्धुजस्तै जग्गा साट्ने निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी (नामसहित)
तातो खबर
२०८१ जेष्ठ ७
तातोखबर, काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापाको गिरीबन्धु टी-स्टेट जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरूको नामावली सार्वजनिक गरेका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै केपी ओली ट्रस्टसहित एक सय एक वटा कम्पनीहरूको नाम सार्वजनिक गरेका छन्। उनका अनुसार गिरीबन्धुलाई जग्गा [...]