हेटौंडा – हेटौंडा १६ चिसापानी स्थित जनप्रिय माध्यमिक ( प्राविधिक) विद्यालयले बालमैत्री विद्यालय घोषणाका लागि सूचक पुरा गरेको छ । बालमैत्री बिद्यालयका ११ वटा सूचक पुरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले आज आइतबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो । बालमैत्री विद्यालय घोषणाका [...]